Skicka länk till app

हार्लेक्विन क्यासिनो


4.8 ( 9568 ratings )
Spel Underhållning
Utvecklare: INSIGHT DATA SOLUTIONS
Gratis

सबैलाई मनपर्ने रोयल जेस्टरले आफ्नो प्रस्तुतिमा भाग लिन तपाईँलाई निम्तो दिँदै छ।

हार्लेक्विनले दर्शकलाई मनोरन्जन गराउन जग्लिगङ गर्ने निर्णय गरेको छ। तर दुःखको कुरा हार्लिक्विन त्यसमा त्यति राम्रो छैन त्यसैले तपाईँले यो प्रस्तुतिलाई सफल बनाउन मदत गर्नुपर्छ। हार्लिक्विन क्यासिनोमा तपाईँले हार्लिक्विनले उत्साहित दर्शकहरूको अगाडि बल जगल गरेको कुरा पक्का गर्नुपर्छ।


तपाईँले गर्नुपर्ने कुरा भनेको सही समयमा स्क्रिनमा ट्याप गरेर बललाई उफारिरहनु हो। ध्यान दिनुहोस् अनि एउटै बललाई पनि खस्न नदिनुहोस्। खेल अघि बढ्दै जाँदा हार्लिक्विन अझै विश्वस्त हुनेछ अनि हावामा बललाई अझ छिटो छिटो उफार्नेछ। के तपाईँ ऊ सँगसँगै बल उफार्न सक्नुहुनेछ?


हरेक सफल प्रस्तुतिसँगै तपाईँको अकाउन्टमा कोइन आउने छ जसको मदतले तपाईँ नयाँ लोकेसन खोल्न सक्नुहुन्छ अनि त्यो र कन्सर्टहरूबाट तपाईँले फाइदा बढाउन सक्नुहुन्छ।


हामीले बोनस खेल पनि थपेका छौँ जसमा हार्लिक्विनको सहयोगीले फरक रङका बलहरू बक्समा छुट्याउनुपर्छ। तपाईँले समात्नुभएको हरेक बलको लागि तपाईँले कोइन पाउनुहुनेछ जुन खर्च गरेर पसलको नयाँ लोकेसन किन्न सकिन्छ।


के तपाईँ हार्लिक्विनलाई सर्कसको साँच्चै प्रस्तोता बनाएर जग्लिङ गर्ने सिपले दर्शकको मन जित्न मदत गर्न तयार हुनुहुन्छ? त्यसोभए तपाईँ केको प्रतिक्षा गर्दै हुनुहुन्छ? अहिल्यै हार्लिक्विन क्यासिनो डाउनलोड गर्नुहोस् अनि दौडिन थाल्नुहोस् अनि प्रस्तुतिको लागि तयार हुनुहोस्!